Font Size A A A
Hampshire Alert Header Hampshire Alert Header
If you cannot use these buttons, go to the register page of the site where you can also register and sign in.
Click here to sign up to Isle of White Alert Click here to login to your Isle of White	Alert account

CCTV appeal following Buddhist Community Centre theft translated into Nepalese

Alert message sent 30/11/2018 09:46:00

Information sent on behalf of Hampshire Constabulary




अल्डरसट स्थित बुद्धिस्ट सामुदायिक केन्द्र बाट चोरी भएको £ १०,००० बराबर को घटनाको सि. सि. टि. भि फोटोहरु सार्वजनिक गरिएको छ ।

सार्बजनिक गरिएको फोटोमा भएका व्यक्तिहरुसित गुप्तचरहरू अनुसन्धान को क्रममा सोधपुछ गर्न चाहनु हुन्छ ।

यो पुलिस अपिल नोभेम्बर १५ मा घटित बुद्धिस्ट सामुदायिक केन्द्र, हाई - स्ट्रीट लाई लछित गरि बिध्न बाधा गरि चोरी भएपछि जारी गरिएको हो ।

जम्मा ७ जनाको समूह केन्द्र भित्र लगभग साँझ ५.१५ बजे प्रवेश गर्छन जसमध्य ६ जनाले त्यहाँ भएका कर्मचारीलाई बिध्न ब्यस्त पार्छन र बाँकि एक जनाले केन्द्रमा भएको सबै कोठाहरु छानबिन गर्दछ ।  

यो समूह सांझ ५.३० नबज्दै निक्लियर गएपछि मात्र नगद अनि अरु सामानहरुपनि चोरी भयको ज्ञान हुन्छ ।

चोरी भएको सामानमा £१०,००० चन्दा स्वरूप जम्मा भएको सुटकेस को साथ मा $ १,००० अनि निजि कागज पत्र परेको छ । 

डी. सि. डान लिस भन्नुहुन्छ "यस चोरी को घटनाले समुदाय मा दु:ख: अनि पिडा को आभास भयको छ, अनि हामीले जिम्मेवार व्यक्तिहरुलाई कानुनको दायरा भित्र ल्याउन कुनै कसर बाकी राख्ने  छैनौ"

"अनुसन्धान को क्रममा सि. सि. टि. भि बिस्लेषण बाट प्राप्त भयको फोटो मा देखियको व्यक्तिहरु आज  सार्बजनिक गरिएको अनि त्यस व्यक्तिहरुसित सोधपुछ गर्न हामी आतुर रहेका छौ"

के तपाई उनीहरुलाई चिन्नुहुन्छ? के तपाईले उनीहरु जस्तै त्यस छेत्र मा त्यस दिन घुमि रहेको देख्नु भएको थियो?

"हामी विश्वास गर्छौ, त्यस व्यक्ति सित हाम्रो अनुसन्धानको लागि महत्वोपुर्ण जानकारी हुनसक्छ, त्यसैले यदि तपाईले पहिचान गर्नहुन्छ, भने हामीलाई जानकारी दिनुहोला"।

कसैलाई केहि जानकारी भएमा घटना न: ४४१८०४२९७९३ उल्लेख गरि हामीलाई १०१ मा सम्पर्क गर्नुहोला अथवा गोप्य रुपमा खबर गर्न परेमा अपराध शाखालाई ०८००५५५१११ मा खबर गर्नुहोला ।
Message sent by
Melanie Adams (Police, Corporate Communications, Hampshire )

Message tag words

Back to previous page
Click here to tweet this message to your followers

Discuss this alert message

Please see terms below before using this feature
Please be aware that the facility above is a Facebook service, posting your views will make some of your Facebook information visible to everyone (as with any Facebook activity).

The system administrators (VISAV Limited) monitor the content added. Any misuse or objectionable material should be reported to support@neighbourhoodalert.co.uk.

The views expressed do not represent the views of the system administrators who are VISAV Limited, the Police, Neighbourhood Watch and other Information Provider using this service.
 
Buy SSL Certificate